भारतबाट नेपाल आइरहेका अटो चालक निस्किए तस्कर, सशस्त्रलाई चक्मा दिने योजना चकनाचुर

रौतहट, नेपाल — रौतहटको गौर भन्सार क्षेत्रमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी को संयुक्त टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषधसहित ती युवकलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा २० वर्षीय अटो चालक मोहन पण्डित रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश…

Read More

आफ्नै प्रेमिकाकी ६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी जवानविरुद्ध मुद्दा दायर

काठमाडौँ | सर्वोच्च अदालतको सुरक्षा एकाइमा कार्यरत एक प्रहरी जवानले आफ्नै प्रेमिकाकी ६ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। ललितपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले २८ वर्षीय प्रहरी जवान भुवन रण लुहार (भुवन राम लुहार) विरुद्ध जन्मकैदको माग गर्दै अभियोगपत्र दायर गरेको हो।​बैतडीको दशरथचन्द्र नगरपालिका-४ घर भएका लुहार सर्वोच्च/विशेष अदालत समन्वय तथा…

Read More