भारतबाट नेपाल आइरहेका अटो चालक निस्किए तस्कर, सशस्त्रलाई चक्मा दिने योजना चकनाचुर
रौतहट, नेपाल — रौतहटको गौर भन्सार क्षेत्रमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी को संयुक्त टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषधसहित ती युवकलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा २० वर्षीय अटो चालक मोहन पण्डित रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश…
